site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने बजेटको उद्देश्य : डा महत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी बजेट समृद्धी, सुशासन तथा सामाजिक न्याय कायम गर्न लक्षित हुने बताएका छन् । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उनले तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवर्द्धन गर्ने डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने बजेटको उद्देश्य रहेको बताए ।
 
“आगामी बजेट समिद्धी सुशासन तथा सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ । प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ उच्च भएका उद्योगको प्रवर्द्र्धन गर्ने डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने युवालाई मुलुकभित्रै आर्थिक गतिविधिमा आवद्ध गर्न प्रेरित गर्ने उद्योमशिलता विकास गर्दै गरिबी न्यूनीकरण गर्ने, सार्वजनिक सम्पत्तिको जर्गेना गर्ने तथा स्रोत र साधानको प्रभावकारी एवम् परिणाममुखी बनाउने दिशामा बजेट उन्मुख रहेको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय