काठमाडौं । झरी परेसँगै किसानलाई यतिबेला रोपाइँ गर्न भ्याइनभ्याइ छ । धान दिवसको अवसर पारेर खोकनास्थित छम्पीमा किसानहरूले पनि रोपाइँ सुरु गरेका छन् । मानो रोपेर मुरी फलाउने समयमा यहाँका किसानले प्रत्येक वर्ष यसैगरी, रोपाइँ गर्ने गर्छन् । तस्बिरहरू :
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com