site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
धन्तेरसमा सुनचाँदी किन्नेहरूको भिड (तस्बिरहरू)

काठमाडौं । बजारमा सुनचाँदी खरिद गर्ने ग्राहकरूको भिड लागेको छ । आज तिहारको पहिलो दिन धन्तेरसमा सुनचाँदीको सबैभन्दा बढी कारोबार हुने गर्छ । 

ग्राहकहरूले सुनचाँदीको सामान १० दिन अगाडि अर्डर गर्ने र धन्तेरसको दिन किन्ने गर्छन् । धन्तेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ । व्यापार पनि धन्तेरसको दिन नै सबैभन्दा बढी हुन्छ ।

पछिल्लो समय नेपाली बजारमा तरलता अभाव भएको भन्दै नेपालीहरूसँग नगद अभाव भएको भनिए पनि बजारमा लाखौँको कारोबार भने भइरहेको छ ।

Dabur Nepal
NIC Asia

नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष मणिकरत्न शाक्यका अनुसार अहिले दैनिक ३५ केजीसम्म सुनको कारोबार भइरहेको छ । धन्तेरसको दिन ५० केजी सुन कारोबार हुन्छ । चाँदीको अन्य दिनमा ३०० केजी गहना बिक्री हुने गरेकोमा धन्तेरसको दिन एक हजार केजी चाँदीको गहना र भाँडाकुँडा बिक्री हुने गरेको उनी बताउँछन् ।Dhanteras Sun Chadi (11)1666432252.jpg

Dhanteras Sun Chadi (12)1666432253.jpg

Dhanteras Sun Chadi (13)1666432253.jpg

Dhanteras Sun Chadi (10)1666432252.jpg

Dhanteras Sun Chadi (7)1666432251.jpg

Dhanteras Sun Chadi (8)1666432251.jpg

Dhanteras Sun Chadi (9)1666432251.jpg

Dhanteras Sun Chadi (5)1666432250.jpg

Dhanteras Sun Chadi (6)1666432250.jpg

Dhanteras Sun Chadi (4)1666432249.jpg

Dhanteras Sun Chadi (3)1666432249.jpg

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १६:००
Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्