site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
छठ पर्व : यसरी दिइयाे अस्ताउँदाे सूर्यलाई अर्घ्य (तस्बिरहरू)

काठमाडाैं । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । 

तराई मिथिलाका क्षेत्रका साथै काठमाडौंमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको हो ।

Dabur Nepal
NIC Asia

छठ पर्वका लागि काठमाडौंको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरी लगायत वाग्मती नदी किनारमा भक्तजनको भिड लागेको थियो ।

हेर्नुहाेस्, कमलपाेखरीमा पुगेर बाह्रखरीका अभिषेक महर्जनले खिचेका तस्बिरहरू :

Chhath Kamalpokhari 21667135810.JPGChhath Kamalpokhari 31667135810.JPGChhath Kamalpokhari 41667135809.JPGChhath Kamalpokhari 51667135809.JPGChhath Kamalpokhari 61667135808.JPGChhath Kamalpokhari 71667135808.JPG

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro