विशेष
काठमाडौं । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने स्वस्थानी व्रत, माग स्नान र माधव नारायण आजदेखि शुरु भएको छ। काठमाडौंको साँखुमा रहेको शाली नदीमा जस्तै एक महिना भक्तपुरको हनुमानघाटमा पनि माघ स्नान र स्वस्थानी व्रत मेला लाग्ने गर्दछ । हरेक दिन बिहान हनुमन्ते खोलामा स्नान गरी माधवनारायणको पूजा गर्ने गरिन्छ ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८ १२:१८
प्रतिक्रिया दिनुहोस्