site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती किनारमा छठको रौनक (तस्बिरहरू)
तस्बिर : सुनिल प्रधान/बाह्रखरी
SkywellSkywell

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित वाग्मती किनारमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको छ । छठी माईको दर्शनका लागि प्रधामन्त्री शेरबहादुर देउवा पनि वाग्मती किनार पुगेका थिए ।

वाग्मती किनारसहित काठमाडौंका कमल पोखरी, गौरीघाटलगायतका स्थानमा पनि सृर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइएको छ । 

KFC Island Ad
NIC Asia

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

Royal Enfield Island Ad

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro