विशेष
काठमाडौं । केहीदिनदेखि विपक्षी गठबन्धनका विद्यार्थीहरूले सरकारविरुद्ध निरन्तर प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।
शुक्रबार काठमाडौंको बानेश्वरस्थित मिन भवन क्याम्पस अगाडि उनीहरूले प्रदर्शन गरेका छन् । प्रशदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीको पुतला पनि जलाएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८ १९:०५
प्रतिक्रिया दिनुहोस्