site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
५६ वर्षपछि ज्याकी चेनलाई ओस्कार
काठमाडौं । चिनियाँ अभिनेता ज्याकी चेनलाई ५६ वर्ष फिल्म उद्योगमा काम गरेपछि ओस्कार अवार्ड दिइएको छ । उनले आफ्नो ५६ वर्षको करियरमा दुई सयभन्दा बढी फिल्म बनाएका छन् ।
ज्याकीका साथै यो पुरष्कार बेलायती फिल्प एडिटर ऐने बी कोट्स, कास्ट्रि निर्देशक लिन स्टालमास्टर तथा डकुमेन्ट्री फिल्म निर्माता फ्रेडरिक वाइजम्यानलाई पनि दिइएको छ ।
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro