site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

Argakhachi Cement Island Ad

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

ld-1743433455.jpg
 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्