site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
हेर्नुस् यि बालिकाको डान्स
काठमाडौं । विश्व रेकर्डका लागि निर्माण गर्न लागिएको चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ को गीत ‘बाउ बाजेको पाला’ को कभर डान्स सार्वजनिक भएको छ । कभर डान्समा दिक्षा ठकुरीसँगै इमान तामाङ र मित्र तामाङले नृत्य गरेका छन् । 
धादिङकी दिक्षा उमेरले सानै भए पनि उनको डान्स भने परिपक्व देखिन्छ । पछिल्लो समय चलचित्रले आफ्नो प्रचारका लागि गीतको कभर डान्स युट्युव च्यानलमार्फत सार्वजनिमक गर्दै आएका छन् । 
‘बाउ बाजेको पाला’मा मोहित मुनमल र सुनिता थेगिमको स्वर छ । संगीत भने बासुदेव मुनालको छ । छायांकनको तयारीका लागि चलचित्र निर्माण युनिट यतिबेला काठमाडौंको.बुढानिलकण्ठमा क्लोज क्याम्पमा छ । 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro