site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भोलिवादप्रति व्यंग्य ‘यस्तै नै होला’ सार्वजनिक 

काठमाडौं । फोस्फिन्स्को ‘यस्तै नै होला’ गीतको भिडियो सार्वजनिक भएको छ । तीन युवाहरूको ब्यान फोस्फिन्सकै शब्द र कम्पोजिसन रहेको गीतको निर्देशन निभाल बज्राचार्यले गरेका हुन् ।

गीतको भिडियोमा दिपेन्द्र शाही, निभाल बज्राचार्य, अभिषेक पोखरेल, अमन कर्ण, प्रज्वल अर्याल र निरिता याकथुम्बा फिचर्ड छन् ।

Dabur Nepal
NIC Asia

निर्देशक बज्राचार्यकाअनुसार गीत सरकारी कार्यलयहरूमा हुने ‘भोलिवाद’प्रति व्यङ्ग्य हो । ७० को दशकदेखि अझ त्यो भन्दा पनि अगाडिदेखि चल्दै आएको सरकारी कामहरूमा ढिलासुस्ती आजसम्म पनि जस्ताको त्यस्तै रहेको उनले बताए । 

यदि यस्तै भयो भने नतिजा नकारात्मक आउने र नेपाल सधैँ पछाडि नै रहने सन्देश गीतले दिन खोजेको पनि निर्देशक बज्राचार्यले बताए । 

तीन दिनअघि फोस्फिन्स्कै युट्युब च्यानलमा रिलिज भएको गीत यो समाचार तयार पार्दासम्म युट्युबको ट्रेन्डिङ १३ मा पुगिसकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro