site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए शपथ, यी हुन् मन्त्री (तस्बिरसहित)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार बेलुका उनलाई शपथ गराएकी हुन् ।

यस्तै, नवनियुक्त मन्त्रीहरुले पनि शपथ लिएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री पोखरेलसँगै कुमार खड्काले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेकपा (माआवादी केन्द्र)का मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङले पनि मन्त्रीको शपथ लिएका छन् । गुरुङ, आचार्य र मनाङेले पनि विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro