site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले एकहजार ३६५ नेपालीलाई निष्कासन गर्दै, अरू कुन देशका कति ? (सूचीसहित)

काठमाडौं । अमेरिकामा रहेका गैरआप्रवासीको सूची सार्वजनिक भएको छ । सार्वजनिक भएको सूची अनुसार, एकहजार ३६५ जना नेपाली छन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिकाले आफ्नो देशमा रहेका अवैध आप्रवासीलाई निष्कासन गर्दै छ ।

अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्टको तथ्यांक अनुसार, नेपालका एकहजार ३६५ जनालाई फिर्ता पठाइनेछ ।

कुन देशका कति ? हेर्नुहोस् सूची

Dportation-1-1738136062.png

Deportation-2-1738136062.png

Deportation-3-1738136061.png

Deportation-4-1738136061.png

Deportation-5-1738136060.png

Deportation-6-1738136060.png

Deportation-7-1738136060.png

Deportation-8-1738136059.png

Deportation-9-1738136059.png

Deportation-10-1738136059.png

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro