site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीले नेता बनाएपछि बिक्री हुने सांसदलाई कारबाही हुन्छ : चित्रबहादुर केसी
फाइल तस्बिर : चित्रबहादुर केसी
Sarbottam CementSarbottam Cement

पोखरा । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गण्डकीमा पार्टीको ह्विप नमान्ने सांसदलाई कारबाही हुने बताएका छन् । पार्टीको निर्णय नमान्ने जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई कारबाही हुने बताएका हुन् ।

मंगलबार बाह्रखरीसँगको छोटो कुराकानीका क्रममा अध्यक्ष केसीले पार्टीको ह्विप नमान्नेलाई प्रक्रियाअनुसार कारबाही हुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“पार्टीले सांसद बनाउँछ, पार्टीले नेता बनाउँछ पार्टीले सबै बनाउँछ । अब त्यसपछि बिक्री हुने, इमान बेच्ने, नीति बेच्ने, चरित्र बेच्नेलाई कारबाही हुन्छ । पार्टीको विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्छ,” उनले बताए । 

पार्टीको निर्णयविपरीत सांसद थापाले नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेका थिए ।

Global Ime bank

उनको निर्णयसँगै विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC