site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पछिल्लो ८ दिनमा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो आठ दिनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउन २३ गते देखि साउन ३० गतेसम्म अर्थात आठ दिनमा ३४ जनाले ज्यान गुमाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आठ दिनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा ६ जना पर्सा जिल्लाका, मोरङ्का चार जना, काठमाडौं चार जना, धनुषा पाँच जना, बारा तीन, सिराहा तीन, सलार्ही एक कपिलवस्तु एक,  धादिङ् एक, बांके  एक , सिन्धुपाल्चोक एक, काभ्रेपाल्चोक एक, महोत्तरी एक ,अछाम एक , कास्की एक जना रहेका मन्त्रालयले जनाएको छ । 

कोरोनाबाट ज्यान गुमाउँनेमा १८ वषदेखि ८४ वर्ष उमेरका रहेका छन् । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा ९ जना महिला र २५ जना पुरुष रहेका छन् । 

Global Ime bank

 देशैभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ जसमध्ये १७ हजार १७ जना कोरोना निको भएका  छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC