site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक करोड ४३ लाख नगद र डेढ किलो सुनसहित सातजना पक्राउ

काठमाडौं । प्रहरीले एक करोड ४३ लाख नगद र डेढ किलो सुन बरामद गरेको छ । सुन र नगदसहित प्रहरीले सातजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गणेश दत्त बडू, आयुष बडू, दिनेश खरेल र भरतराज खरेल छन् ।

बडूदय दार्चुलाको महाकाली नगरपालिकाका हुन् भने खरेल झापाका हुन् । त्यस्तै, भारतको महाराष्ट्रका अमल विभूति, सोहीका प्रकाश विभूति र गणेश सतिस बाल्टे छन् । उनीहरूलाई काठमाडौं महानगरपालिका–२४, दुच्छेनली टोलबाट बिहीबार पक्राउ  गरिएको हो । बडूद्वय सुन व्यवसायी समेत हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro