site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डीआईजी सिंहलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्दलाई दिएको छ ।

उमेरहदका कारण गण्डकी प्रहरी प्रमुख डीआईजी विकासराज खनालले अवकाश पाएसँगै उनको ठाउँमा डीआईजी सिंहलाई पठाइएको हो । बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

खनालले वैशाख ७ मा डीआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro