site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको वायु अस्वस्थकर, पोखरा सबैभन्दा प्रदूषित
फाइल तस्बिर ।

काठमाडौं । प्रदूषणका कारण काठमाडौंको वायु आज पनि अस्वस्थकर छ । चैतयता निरन्तर बढिरहेको वायु प्रदूषण शुक्रबार मध्याह्न १२ः३० बजे एयर क्वालिटी इन्डेक्स एक्यूआई १६६ सम्म पुगेको छ । 

वातावरण विभागको सूचकांकअनुसार काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानको एक्यूआई ११७ देखि १६६ सम्म छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायुको यो गुणस्तर अस्वस्थकर वर्गमा पर्दछ । मध्याह्न १२ बजे काठमाडौं सबैभन्दा प्रदूषित सहर पोखरा सूचीकृत भएको छ । त्यहाँको एक्यूआई १८३ पुगेको छ ।

गएको २४ घण्टाको औसत वायुको गुणस्तरअनुसार भरतपुर सबैभन्दा प्रदूषित देखिएको थियो । भरतपुरको एक्यूआई १८५ पुगेको थियो । शुक्रबार १२ः३० मा भने भरतपुरमा एक्यूआई १५७ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro