site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंको वायु अस्वस्थकर, पोखरा सबैभन्दा प्रदूषित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदूषणका कारण काठमाडौंको वायु आज पनि अस्वस्थकर छ । चैतयता निरन्तर बढिरहेको वायु प्रदूषण शुक्रबार मध्याह्न १२ः३० बजे एयर क्वालिटी इन्डेक्स एक्यूआई १६६ सम्म पुगेको छ । 

वातावरण विभागको सूचकांकअनुसार काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानको एक्यूआई ११७ देखि १६६ सम्म छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायुको यो गुणस्तर अस्वस्थकर वर्गमा पर्दछ । मध्याह्न १२ बजे काठमाडौं सबैभन्दा प्रदूषित सहर पोखरा सूचीकृत भएको छ । त्यहाँको एक्यूआई १८३ पुगेको छ ।

गएको २४ घण्टाको औसत वायुको गुणस्तरअनुसार भरतपुर सबैभन्दा प्रदूषित देखिएको थियो । भरतपुरको एक्यूआई १८५ पुगेको थियो । शुक्रबार १२ः३० मा भने भरतपुरमा एक्यूआई १५७ छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय