site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विप्लव समूहका चितवन जिल्ला इञ्चार्जसहित पाँचजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चितवनबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन जिल्ला इन्चार्ज लालबहादुर विसी, दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामलाल विक, होमबहादुर खड्का, भीमबहादुर श्रेष्ठ र दानबहादुर श्रेष्ठ छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको वागमती प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC