site stats
बाह्रखरी :: Baahrakhari
विशेष
 नयाँ नक्सालाई स्वागत छ तर १० अर्ब खोई ? (तस्बिरमा)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्वतन्त्र युवाहरुले काठमाडौंको माइतीघरमा शान्तिपूर्ण धर्ना दिएका छन् ।

विभिन्न मागसहित प्ले कार्ड बोकेर उनीहरु सडकमा शान्तिपूर्ण धर्नामा छन् । सरकारले प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पारित गर्न लागेको दिनमा विरोध नगर्न आग्रह गरेकाले पनि युवाहरुले नयाँ नक्सा जारी गर्ने सरकारी कदमको स्वागत गर्दै कोरोनाभाइरस न्यूनीकरणका लागि पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने प्रमुख माग अघि सारेका छन् ।

हेरौं केही तस्बिर 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  ११:५३
प्रतिक्रिया दिनुहोस्