site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मनाइयो बकर ईद (तस्बिरहरू)

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाएका छन् । 

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लागेको छ । बकर ईद मनाउने काश्मीरी मस्जिद पुगेका मुस्लिम धर्मावलम्बीहरूका केही तस्बिरहरू :–

Argakhachi Cement Island Ad

4R4A0047---Copy-1749277878.jpg

4R4A9971---Copy-1749277877.jpg

4R4A9949---Copy-1749277877.jpg

4R4A0075-1749277877.jpg

4R4A0070-1749277877.jpg

4R4A9997---Copy-1749277876.jpg

4R4A9993---Copy-1749277876.jpg

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्