site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ललितपुरमा रोपाइँको रौनक (तस्बिरहरू)

काठमाडौं । ललितपुरको बुंगमतीमा धान रोपाइँ गर्दै किसानहरू । धान रोपाइँ गर्न पर्याप्त पानी नपरेको कारण किसानहरूले खोलाबाट पानी तानेर रोपाइँ सुरु गर्न थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले खेतको काममा ध्यान दिन छाडेकाले ज्यालादारीमा कामदार बोलाउनुपर्ने अवस्था छ । 

त्यस्तै, बुंगमतीमा खेतको काम गर्न ठेक्कामा या ज्यालादारीमा ललितपुरको डुकुछापबाट मानिसहरू आउने गरेका छन् । 

Ropai_SunilPradhan_12khariphotos-(5)-1750010030.jpg

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Ropai_SunilPradhan_12khariphotos-(9)-1750010033.jpg

Ropai_SunilPradhan_12khariphotos-(6)-1750010031.jpg

Ropai_SunilPradhan_12khariphotos-(4)-1750010030.jpg

Ropai_SunilPradhan_12khariphotos-(2)-1750010029.jpg

Ropai_SunilPradhan_12khariphotos-(7)-1750010032.jpg

Ropai_SunilPradhan_12khariphotos-(3)-1750010029.jpg

 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्