site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
काठमाडौंमा ‘प्राइड परेड’ (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना गरियो । लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको आयोजनामा रत्नपार्कस्थित शान्तिवाटिकामा भेला भएर र्‍यालीसहित नारायण चौरमा पुगी विभिन्न कार्यक्रम गरिएको थियो ।

हरेक वर्ष यो समूहले जुन महिनाको दोस्रो शनिबार ‘प्राइड परेड’ आयोजना गर्ने गरेको छ । ‘प्राइड परेड’को यो वर्ष सातौँ शृंखला हो ।

थप तस्बिर हेर्नोस्–

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

DSC_6770-1749920766.jpg

DSC_6775-1749920766.jpg

DSC_6787-1749920766.jpg

DSC_6750-1749920764.jpg

DSC_6756-1749920765.jpg

DSC_6760-1749920765.jpg

DSC_6707-1749920764.jpg

DSC_6733-1749920764.jpg

DSC_6675-1749920763.jpg

DSC_6684-1749920763.jpg

DSC_6651-1749920762.jpg

DSC_6664-1749920762.jpg

DSC_6634-1749920761.jpg

DSC_6637-1749920761.jpg

 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्