राजनीति

काठमाडौं । कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
भोलि बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
“उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक सम्बन्धमा जानकारी गराउँदै भनेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १५:५२
प्रतिक्रिया दिनुहोस्