site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल नागरिक उडड्यन प्राधिकरण टुक्र्याउने विधेयक राष्‍ट्रिय सभामा पेस
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल नागरिक उडड्‍यन प्राधिकरणलाई टुक्र्याउने विद्येयक राष्ट्रिय सभामा पेस भएको छ । संकृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नेपाल हवाइ सेवा प्राधिकरण स्थापन गर्ने गरी नयाँ विधयेक संसदमा पेस गरेको हो ।  

नेपालको हवाई उडान सेवालाई सुरक्षित, स्तरीय, प्रभावकारी एवं विश्वसनीय बनाई सुविधायक्तु विमानस्थलको निर्माण, स्तरोन्नति र अन्तराष्ट्रिय मापदण्ड अनुरुप विमानस्थल तथा एयर नेभिगेशन सेवा सञ्‍चालन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना गर्न यो विधेयक संसदमा दर्ता गरेको मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै नेपाल नागरिक उडड्यन प्राधिकरणसम्बन्धी पनि नयाँ विधेयक पनि संसदमा दर्ता भएको छ । नियामक र सेवा प्रदायक एकै हुन नमिल्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप बनाउन नागरिक उडड्यन प्राधिकरणलाई छुट्याउन विधेयक संसदमा दर्ता गरेको हो । 

यस व्यवस्थासँगै युरोपियन युनियनको कालोसूचीमा रहेको नेपालको हवाई क्षेत्र हट्ने विश्वास सरकारको छ । तर, प्राधिकरणका कर्मचारीहरुले पनि प्राधिकरणलाई टुक्र्याउ नुहने माग गर्दै आएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC