site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भारतमा पाम तेल निर्यात सहज हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारत सरकारले पाम तेल आयात गर्नका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ ।

तथ्यांकमा देखिएन पाम प्रतिबन्धको असर, व्यापार घाटा गत वर्षभन्दा ६ प्रतिशत कम

भारतले गरेको यो व्यवस्थासँगै नेपालसहित भारतमा पाम तेल निर्यात गर्दै आइरहेका मुलुकका लागि सहज हुने देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो ।

नेपालबाट निर्यात हुने पाम आयलमा भारतको रोक

त्यसको प्रत्यक्ष असर नेपाली व्यवसायीमा पनि परेको थियो ।

Global Ime bank

भारतको वैदेशिक व्यापार महानिर्देशकको कार्यालयले  पाम तेल आयातका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ ।

पाम आयलः कच्चा पदार्थ आयात गरेर निर्यातमा ‘नम्बर वान’

लाइसेन्स लिने व्यक्ति वा संस्थाले जहाँबाट पनि अब सहज रुपमा पाम तेल किन्न सक्नेछन् ।

नेपालको वाणिज्य मन्त्रालयले स्रोतले बाह्रखरीसँग कुरा गर्दै अब नेपाली व्यवसायीका लागि पनि सहज हुने बताए ।

पाम तेलमाथि भारतको प्रतिबन्ध : अल्पकालीन लाभका लागि पुनः पहल किन गर्ने ?

“नेपालबाट हुने पामतेल निर्यात सहज हुनेछ,” ती अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “नेपाललाई सहज अवस्था सिर्जना हुन्छ । भारतले हामीलाई जानकारी गराइरहनुपर्दैन । भारतमा लाइसेन्स लिनेले जहाँबाट पनि आयात गर्न पाउँछन् ।”
अर्थमन्त्रीले भने, ‘पाम तेल उद्योगको अन्त्य भयो’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय