site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टस जितेर बलिङ गर्दै बुटवल 
Sarbottam CementSarbottam Cement

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा भइरहेको खेलमा बुटवलले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

साविक विजेता टोली पोखरा पल्टनले बुटवल बलास्टर्ससँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा दुई खेल खेलेको पोखरा दुई अंकसहित तालिकाको चौथो स्थानमा छ । दुई खेल खेलेको बुटवल दुई अंकसहित तालिकाको अन्तिम स्थानमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आजको खेलमा दुबै टोली दोस्रो जितको खोजिमा हुनेछन् । फाइनल सम्भावनालाई जिवित राख्नलाई पोखरालाई जितको आवश्यक्ता छ । साविक विजेतासमेत रहेको पोखरा आजको खेलमा पनि पराजित भएमा फाइनल सम्भावना मुस्किल हुनेछ । पहिलो खेलमा काठमाडौंविरुद्ध ९ विकेटको जित निकालेको पोखरा दोस्रो खेलमा दोस्रो खेलमा चितवन राइनोजसँग ६ विकेट र तेस्रो खेलमा विराटनगर टाइटान्ससँग ४५ रनले पराजित भएको थियो । 

उता बुटवल ब्लास्टर्स प्रतियोगिताको तेस्रो खेल खेल्दैछ । पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्ससँग सुपर ओभरमा जित निकालेको बुटवल दोस्रो खेलमा ११९ रनको फराकिलो अन्तरले पराजित भएको थियो । 

Global Ime bank

पोखराको कप्तानी शरद भेषवाकरले गर्दैछन् भने बुटवलको कप्तानी सिद्धान्त लोहोनीले गर्दैछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC