site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोग्बा युनाइटेडमा नै रहन्छन्ः सोल्सायर
Sarbottam CementSarbottam Cement

एजेन्सी । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक गुनर सोल्सायरले पाउल पोग्बा युनाइटेडमा नै रहने बताएका छन् । उनले आफ्ना मुख्य प्रशिक्षक युनाइटेडमा नै रहने दाबी गरे । 

सोमबार स्काई स्पोर्टस्सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पोग्बा युभेन्टस र रियल मड्रिडमा जाने चर्चा थियो । प्रिमियर लिगको पहिलो खेलमा युनाइटेडले चेल्सीलाई ४–० ले पराजित गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रिमियर लिगको ट्रान्सफर विन्डोज बन्द भइसकेको छ । तर ला लिगा र सिरी ए को भने सेप्टेम्बर दुई सम्म खुला रहनेछ । उनी युभेन्टसमा फर्किने अथवा मड्रिडमा  जानसक्ने सम्भव रहेको छ । “मिडियाको प्रश्न सधै पोग्बाकै विषयमा हुन्छ । म मेरो टिममा खुशी छु । आफ्नो काम गर्दा म खुशी छु । म आफ्नो कामलाई माया गर्छु र म खेलमा आनन्द लिन्छु,”  सोल्सायरले भने ।

“पोग्बाको बारेमा कुनै न कुनै प्रश्न रहेको हुन्छ । त्यहाँ कुनै पत्रकार सम्मेलन छैन जहाँ मैले पोग्बाको बारेमा उत्तर नदिएको हो । मैले मिडियाकर्मीहरुलाई पोग्बाले युनाइटेडमा रहने कुरा यसअघि पनि धेरै पटक बताइसकेको छु,” सोल्सायरले थपे ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC