site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बालेनले कविता संग्रह 'अश्र' ल्याउँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कविता संग्रह 'अश्र' ल्याउने भएका छन् । जन्मदिनको अवसर पारेर उनले कविता संग्रह ल्याउन लागेका हुन् ।

'अश्र' भोलिदेखि नै बजारमा उपलब्ध हुने बालेनले जनाएका छन् ।

"मेरो कविता संग्रह किताब 'अश्र' भोलिबाट सर्वत्र उपलब्ध हुनेछ," उनले सामाजिक सञ्जालबाट भनेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय