site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक लाख ३० हजार घुससहित स्वास्थ्य कार्यालयका चारजना पक्राउ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । अख्तियारले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित चारजनालाई घुससहित पक्राउ गरेको छ ।

आइतबार अख्तियार पोखरा कार्यालयबाट खटिएको टोलीले कार्यालयका निमित्त कार्यालय प्रमुख भीम प्रसाद आचार्य (जनस्वास्थ्य निरीक्षक), जिन्सी शाखा प्रमुख (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसीलाई बेनी नगरपालिका- ८ स्थित कार्यालय परिसरबाटै एक लाख ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार उनीहरुले कार्यालयबाट सञ्‍चालित विभिन्न कार्यक्रमवापतको पेश्की फर्छ्यौट गरिदिने बहानामा एक लाख तीस हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारले निगरानी बढाएको थियो ।

उनिहरु हाल अख्तियारको नियन्त्रणमा छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro