site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा कायम रहेको साधारण चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro