site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मनाङलाई हराउँदै ब्रिगेड फाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविक विजेता ब्रिगेड ब्वाइज क्लब ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबलाई ७-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्रिगेडले फाइनलमा स्थान बनाएको हो ।

ब्रिगेडलाई जित दिलाउन रेजिन सुब्बाले ह्याट्रिक गरे । ब्रिगेडका शिशिर लेखीले दुई गोल गर्दा जय गुरुङ र ब्रिजेश चौधरीले समान एक-एक गोल गरे । उता मनाङका लागि सचिन गुरुङले एक सान्तोना गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

ब्रिगेडका रेजिनले खेलको ३० औँ मिनेटमा पहिलो गोल गरेका थिए भने ७१ औँ मिनेटमा दोस्रो गोल गर्दा उनले ८८ औँ मिनेटमा गर्दै ह्याट्रिक पूरा गरे । ब्रिगेडका लागि शिशिरले खेलको १५ औँ मिनेटमा पहिलो गोल गरेका थिए । शिशिरले खेलको ५४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

ब्रिगेडका जयले ६३ औँ मिनेटमा गोल गर्दा ब्रिजेशले ८३ औँ मिनेटमा गोल गरे । मनाङका लागि सचिन गुरुङले सान्त्वना गोल फर्काएका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC