site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध न्युजिल्याण्डको कमजोर सुरुवात
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा न्युजिल्याण्डले कमजोर सुरुवात गरेको छ । 

इड्जबेस्टोनमा टस जितेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डले सुरुवाती १० आभेरको समाप्तीमा तीन विकेटको क्षतीमा ४४रन बनाएको छ । आजको खेलमा दुबै टोली जितको लक्ष्यका साथ मैदान उत्रिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

न्युजिल्याण्ड पाकिस्तानलाई पराजित गर्दै दुई खेल अगाडि नै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको न्युजिल्यान्ड पाकिस्तानलाई सहजै हराउने योजनामा हुनेछ । 

न्युजिल्यान्ड ६ खेलबाट ११ अंकसहित तालिकाको दोस्रो स्थनमा छ । पाकिस्तान ५ अंकसहित सातौँ स्थानमा छ । आजको खेलमा जित निकाल्दै पाकिस्तान सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने योजनामा हुनेछ । पाकिस्तानलाई अन्तिम ४ को यात्रा तय गर्न बाँकी खेल जित्नैपर्ने दबाब छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC