site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुरुष भलिबलको उपाधि पुलिसलाई
Sarbottam CementSarbottam Cement

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल पुलिस च्याम्पियन बनेको छ । बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१८ ले विजयी भएको पुलिस खेलको दोस्रो सेटमा आर्मीसँग २५–२३ ले गुमाउन पुगेको थियो । त्यस पछि पुनः खेलमा फर्किएको पुलिसले लगातार दुई सेट जित्दै च्याम्पियन भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो सेटमा आर्मीलाई २५–२० ले पराजित गर्दा चौथो सेटमा २५–१८ ले पराजित गरेको थियो । यो हारसँगै आर्मीले उपविजेतामा चित्त बुझाउनु परेको छ ।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ । एपीएफले गण्डकीलाई ३–२ ले पराजित तेस्रो भएको हो । सुरुआती दुई सेट गण्डकीसँग गुमाएको एपीएफले पुनरागमन जित निकालेको थियो । पराजित गण्डकी प्रदेशले भने सान्तवना जितमा चित्त बुझाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC