प्रविधि
काठमाडौं । हाम्रो नेपाली किबोर्डको नयाँ स्वरुप सार्वजनिक भएको छ । स्टिकर, इमोजीसहितको अघिल्लो संस्करणलाई अत्यधिक माया दर्शाएकाले नयाँ अपडेटसहितको फिचर सेवा ल्याएको हाम्रो पात्रोले जनाएको छ । हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको पनि जनाइएको छ ।
हाम्रो नेपाली किबोर्डमा प्रेमका लागि प्रख्यात प्रेम दिवस (भ्यालेन्टाइन) को विशेष महिनामा विभिन्न मायालु सन्देशसहितका नयाँ स्टिकरहरु थप गरिएको जनाइएको छ ।
डाउनलोडका लागि
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५ १५:४०
प्रतिक्रिया दिनुहोस्