site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । पूर्बी भारतको विहार प्रदेशको एउटा परीक्षामा सर्वोच्कृष्ट अङक ल्याएका एक जना विद्यार्थी प्रहरी नियन्त्रणमा परेका छन् ।

उमेर ढाँटेको अभियोगमा ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गणेश कुमार नामका एक विद्याथीले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा विहान प्रदेश मै सबैभन्दा धेरै अङ्क ल्याएका थिए । दुई सन्तानका बाबुसमेत रहेका उनले आफ्नो उमेर ४२ वर्ष भएपनि ढाँटेर २४ बनाएको अभियोग लगाइएको छ ।

“उहाँले विहार विद्यालय परीक्षा बोर्डमा आफ्नो उमेर ढाँटेर दुरुपयोग गरेको पाइएको छ,” एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार भने ।

Global Ime bank

बोर्डका अध्यक्ष आनन्दकिशोरले सञ्चारकर्मीहरुसँग भने, “कुमार, जो कक्षा १२ को परीक्षामा सबै भन्दा धेरै अङक ल्याउनुभएको थियो, उहाँको उमेरका बारेमा टिप्पणी गर्दै उजुरी परेपछि उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।”रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०७४  ००:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC