कला

काठमाडौं । गायिका शर्मिला बर्देवा र गायक प्रमोद शर्माको नयाँ गीत 'खै त मायाले कुरा बुझेको' सार्वजनिक गरिएको छ ।
म्युजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतलाई दिनेशराज पुरीले लेखेका हुन् । संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका हुन् ।
भिडियो निर्देशन सियोन श्रेष्ठले गरेका छन् । अभिनयमा सुधिर श्रेष्ठ, बिना रावत र कविता तोलंगी छन् ।
हेर्नुहोस् भिडियो
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२ ११:२४
प्रतिक्रिया दिनुहोस्