site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाँच खेलका निम्ति निलम्बनमा परे कोरेया

काठमाडौं ।  आर्जेन्टिनी फरवार्ड एन्जल कोरेया पाँच खेलका लागि निलम्बनमा परेका छन् । गेटाफेसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको जनाउँदै बुधबार स्पेन फुटबल संघले पाँच खेलका लागि उनलाई निलम्बन गरेको हो ।

गत साता कोरेयाले खेलको दौरान रातो कार्ड पाएपछि रेफ्रिमाथि दुर्व्यवहार गरेका हुन् ।

कोरेयालाई रातो कार्डबाट प्राप्त एक खेलसहित घरेलु क्यालेन्डरका चार खेलमा प्रतिबन्ध लगाइएको छ । ला लिगामा अब उनले बार्सिलोना, इस्पान्योल, सेभियाा र भालाडोलिडविरुद्ध खेल्न पाउने छैनन् । 

कोरेयाले अहिलेसम्म यस सिजनमा एट्टिकोका निम्ति ३८ खेल खेलिसकेका छन् । जसमा उनले सात गोल गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro