site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होलीमा उच्छृंखल गतिविधि गर्ने १२ जना प्रहरी नियन्त्रणमा  

काठमाडौं । प्रहरीले होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा १२ जनालाई नियन्त्रणमा लिएको छ ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले विभिन्न ठाउँबाट १२ जनालाई नियन्त्रणमा लिएको बताएका हुन् ।

“न्युरोड, कोटेश्वर, सिंहदरबार क्षेत्रबाट १२ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउको अवस्था हेरेर मुद्दा चलाउने वा त्यसै छोड्ने गर्छौं,” एसपी बोहोराले भने ।

होली विशेष सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकामा २ हजार ७०६ जना प्रहरी परिचालित छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro