site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरी कार्यालयभित्रै झुन्डिएको अवस्थामा महिला प्रहरी मृत भेटिइन्
Dabur Nepal

काठमाडाैं । प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी मृत फेलापरेकी छिन् । 

महिला प्रहरी जवान निशा चौधरी कार्यालयकै ब्यारेकभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए । 

दुई वर्षअघि मात्रै उनी प्रहरी सेवामा लागेकी थिइन् । उनी के कारणले भुन्डिइन् भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro