राजनीति
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रवालले देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने भएका छन् ।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
उनले ‘अबको बाटो’ देखाउँदै भनेका छन्, “देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ ।”
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १४:३४
प्रतिक्रिया दिनुहोस्