राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपतिलाई फेरि राजनीतिमा आउन चाहनुभएको कि साथीहरुले भन्नुभएकोमात्रै भनी प्रश्न गरेका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लेखेको एक कृतिको विमोचन समारोहमा उनले प्रमुख आतिथ्यता ग्रहण गरिरहेकी भण्डारीप्रति यस्तो चासो व्यक्त गरेका हुन् ।
“सामाजिक अभिभावक देशमा चाहिएको छ,” उनले भने, “शीतलनिवासबाट निस्किएपछि के गर्ने राजनीतिभन्दा माथि सबैको बन्ने अवसर छ ।”
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ १४:५८
प्रतिक्रिया दिनुहोस्