site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।

३३औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरूको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरूको अधिकतम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रूपमा विकास गर्न प्रयास गर्नेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

साथै, अपांगता भएका व्यक्तिहरूलाई सहज सेवा प्रदान गर्न दरबारमार्ग शाखामा एक कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रूपमा खटाइएको छ ।

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल  एप्लिकेसनलाई परिस्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ समेत  सञ्चालनमा ल्याएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro