site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेशनल लाइफले कर्णालीका अभिकर्तालाई गर्‍यो सीईओ क्लब सदस्यबाट सम्मान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जनाभन्दा बढी अभिकर्तालाई सम्मान गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सुर्खेतमा सम्पन्न सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा कर्णाली प्रदेश कार्यालयका शाखा प्रमुखको सहभागिता थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गर्दै प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरेका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कर्णालीमा राम्रो सम्भावना रहेको बताउँदै अभिकर्ताहरूलाई व्यावसायिक रणनीति बनाई अघि बढ्न सझुाव दिए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro