site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
योगेश्वर अमात्यको गीत ‘कुनै दिन’ सार्वजनिक
SkywellSkywell

काठमाडौं । गायक योगेश्वर अमात्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘कुनै दिन’ बोलको गीत शनिबार साँझ सार्वजनिक गरिएको हो । 

योगेश्वरको स्वर रहेको गीतमा संगीत ओमविक्रम विष्टको छ । शब्दरचना सरोज वास्तोलाको छ । 

Dabur Nepal
NIC Asia

सुरुमा वि.सं. २०५१ सालमा यसका संगीतकार ओमविक्रम विष्टले आफ्नै आवाजमा गीत रेकर्ड गरेका थिए । तर विभिन्न कारणले गीत त्यतिबेला सार्वजनिक भएको थिएन । अहिले यो गीतलाई पुनः एरेन्ज गरी योगेश्वरले आफ्नो आवाजमा रेकर्ड गरेर भिडियोसहित सार्वजनिक गरेका हुन् ।

भिडियोमा प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकास लामिछाने लगायतले अभिनय गरेका छन् । गायक योगेश्वर अमात्यलाई पनि भिडियोमा देख्न सकिन्छ । 

भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका छन् । गीत तथा भिडियोमा प्रेम, अभाव, आकर्षण, प्रयोग, धोका र परिणाम समेटिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu