site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मिस्टर नेपाल–२०२४’का लागि ३९ प्रतियोगी छनोट 
SkywellSkywell

काठमाडौं । ‘मिस्टर नेपाल–२०२४’को फाइनल स्पर्धाका लागि ३९ जना छनोट भएका छन् । देशभर आयोजित अडिसनमा एकहजार बढी युवाले सहभागिता जनाएका थिए ।
 
प्रतियोगिताको उपत्यका बाहिर र भित्र गरेर दुई चरणमा अडिसन भएको थियो । उपत्यका बाहिर गतअसार २१ गते झापाबाट सुरु भएको अडिसन इटहरी, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी र पोखरामा आयोजना भएको थियो । 

निर्णायकमा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ, रवि धमाला, बिक्रम आदित्य महासेठ, समर्पणजंग कार्की थिए ।

KFC Island Ad
NIC Asia

काठमाडौं उपत्यकामा दोस्रो चरणको अडिसन भएको थियो । जसको निर्णायक नीति शाह, ऋषि धमला, प्रशान्त ताम्राकार, मुनिस गिरी, सन्दीप केसी, प्रियंका रानी जोशी, निमेश कपाली, सरिताश्री ज्ञवलीलगायत थिए ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड–२०२४’ वा ‘मिस्टर ग्लोवल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सँगै नगद पुरस्कार पनि पाउनेछन् । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro