site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'फोनमनी साथमा, एक करोड हातमा’ अफर योजना सार्वजनिक
SkywellSkywell

काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीहरूलाई लक्षित डिजिटल मनी ट्रान्सफर एप ‘फोनमनी’ले  ‘फोनमनी साथमा, एक करोड हातमा’ अफर योजना ल्याएको छ  ।

जुलाई २१ देखि सन् २०२५ को जनवरी एकसम्म ६ महिना यो अफर योजना चल्ने भएको छ ।

Dabur Nepal
NIC Asia

कोरियामा कार्यरत एवं बसोबास गर्ने नेपालीले फोनमनी एपमार्फत नेपालमा पैसा पठाएर योजनामा सहभागी हुनसक्ने भएका छन् ।

अफर योजना अवधिभर हरेक हप्ता एक सहभागीले आफ्नो पठाएको रकमको दोब्बर रकम प्राप्त गर्नेछन् ।

यसका साथै योजनाको अन्त्यमा एकजना विजेताले एक करोड कोरियन वोन (करिब १० लाख नेपाली रुपैयाँ)को बम्पर पुरस्कार जित्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन फोनमनी एप प्रयोग गरी नेपालमा आफ्नो परिवार र साथीहरूलाई पैसा पठाउन सकिने छ ।

फोनमनीमार्फत हरेक ट्रान्सफरमा शून्य प्रतिशत सेवा शुल्क र सबैभन्दा राम्रो रेट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu