site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुजलको ‘डिलाइट डेरी व्हाइटनर’ अब नेपालभर 
SkywellSkywell

काठमाडौं । नेपालको अग्रणी कम्पनी सुजल फुड्स प्रा लि. ले बजारमा आफ्नो नयाँ उत्पादन डिलाइट डेरी व्हाइटनर पाउडर दूध बजारमा ल्याएको छ ।

देशको विभिन्न स्थानबाट संकलित दूधलाई नवीनतम् तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी 'डिलाइट–डेरी व्हाइटन' तयार पारिएकाले यो शतप्रतिशत अन्तर्राष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको सुजलले उल्लेख गरेको छ । अन्य पाउडर दूधको तुलनामा यो बाक्लो रहेको कम्पनीले जनाएको छ ।

KFC Island Ad
NIC Asia

यसको अत्याधुनिक ‘अल्ट्रा ड्राईङ स्प्रे प्रविधि’ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको छ । आधुनिक मेटालिक प्याकेजिङका कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । 

 डिलाइट डेरी व्हाइटनर बाक्लो क्रिमि र स्वादिष्ट छ । गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण यो पाउडर दूध चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीको भनाइ छ ।

डिलाइट डेरी व्हाइटनर नेपालभरी भाटभटेनी, सेल्स बेरी, बिजमार्ट जस्ता प्रमुख स्टोरहरू, विभिन्न किराना पसलहरू र अनलाइन सपिङ साइटहरूमा उपलब्ध हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro