अर्थ व्यवसाय
काठमाडौं । सेयर बजार आइतबार ५६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन बजार ५६.०९ अंकले बढेको हो ।
यस दिन २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको सेयर मूल्य घटेको छ ।
६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्