site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचनका निम्ति २५ दल दर्ता 

काठमाडौं । आसन्न स्थानीय तहको उपनिर्वाचनका निम्ति २५ दल दर्ता गरिएका छन् । निर्वाचन आयोगले आइतबार दल दर्ताको निर्णय गरेको हो ।

उपनिर्वाचन प्रयोजनका निम्ति यही असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा २६ दल दर्ताको निवेदन दिइएको थियो । निवेदनमाथि अध्ययन गरी कानुनी रीत पूरा भएका २५ दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ ।

स्थानीय तहमा रिक्त स्थान परिपूर्तिका निम्ति आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ मा उमेवारी दर्ता गरिने कार्यतालिका छ ।

दल दर्ताको सूची हेर्नोस्–

fdaf-1728214286.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro